प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 जून पृ. ६
  • जून २४-३० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून २४-३० को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 जून पृ. ६

जून २४-३० को हप्ताको तालिका

फिलिप्पी १-४

  • गीत ३३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “कुनै कुराको विषयमा चिन्तित नहोओ”: (१० मि.)

    • [फिलिप्पीको परिचय भिडियो देखाउनुहोस्‌।]

    • फिलि ४:६—चिन्तित हुँदा प्रार्थना गर्नुहोस्‌ (w१७.०८ पृ. १० अनु. १०)

    • फिलि ४:७—“परमेश्‍वरको शान्ति”-ले तपाईँको रक्षा गरोस्‌ (w१७.०८ पृ. १० अनु. ७; पृ. १२ अनु. १६)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • फिलि २:१७—प्रेषित पावल कसरी ‘मद्यभेटीको रूपमा अर्पित भइरहेका’ थिए? (it-2-E पृ. ५२८ अनु. ५)

    • फिलि ३:११—“मृत्युबाट सुरुमा जीवित” हुनु भनेको के हो? (w०७ १/१ पृ. २८-२९ अनु. ५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) फिलि ४:१०-२३ (th बुँदा ५)

प्रचार गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ४)

  • बाइबल अध्ययन: (५ मि. वा कम) fg पाठ ६ अनु. ३-४ (th बुँदा ८)

ख्रिष्टियन जीवन

  • गीत ४५

  • के तपाईँ इलेक्ट्रोनिक साधनको दास हुनुहुन्छ?: (५ मि.) भिडियो देखाउनुहोस्‌ अनि यी प्रश्‍नहरूको जवाफ दिनुहोस्‌: इलेक्ट्रोनिक साधनहरू कसरी उपयोगी हुन्छन्‌? इलेक्ट्रोनिक साधनको दास बन्‍नुभयो भने यसले तपाईँलाई कस्तो हानि पुऱ्‍याउन सक्छ? तपाईँ त्यसको दास बन्‍नुभएको छ कि छैन भनेर कसरी थाह पाउन सक्नुहुन्छ? ‘अझ महत्त्वपूर्ण कुराहरू पक्का गर्ने’ केही व्यावहारिक तरिकाहरू के-के हुन्‌? (फिलि १:१०)

  • “बुद्धिमानीसाथ मनोरञ्जन छान्‍नुहोस्‌”: (१० मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। मैले कस्तो मनोरञ्जन छान्‍नुपर्छ? भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ९ अनु. ८-१८

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ७६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने