प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ll भाग १३ पृ. २८-२९
  • परमेश्‍वरलाई खुसी पार्न हामीले के गर्नुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरलाई खुसी पार्न हामीले के गर्नुपर्छ?
  • सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरका मित्रहरू खराब कुराहरूबाट टाढै बस्छन्‌
    तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • दुष्ट मानिसहरूलाई के परमेश्‍वरले फेरि नाश गर्नुहुनेछ?
    पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!
  • तपाईंले के गर्नुपर्छ?
    पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!
  • परमेश्‍वरले घृणा गर्नुहुने बानीहरू
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
थप हेर्नुहोस्
सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
ll भाग १३ पृ. २८-२९

भाग १३

परमेश्‍वरलाई खुसी पार्न हामीले के गर्नुपर्छ?

खराब कामबाट टाढै बस्नुहोस्‌। १ कोरिन्थी ६:९, १०

परमेश्‍वरले घृणा गर्ने कामहरू​—⁠चोरी गर्ने, मात्तिने गरी पिउने, लागूपदार्थ सेवन गर्ने, झगडा गर्ने, मूर्तिसामु प्रार्थना गर्ने, मूर्तिपूजा गर्ने

यहोवा परमेश्‍वरलाई माया गर्छौँ भने हामी उहाँले घृणा गर्ने काम गर्दैनौँ।

हामीले चोरेको, मात्तिने गरी पिएको र लागूपदार्थ सेवन गरेको यहोवा परमेश्‍वर चाहनुहुन्‍न।

हत्या, गर्भपतन अनि समलिङ्‌गी सम्बन्धलाई यहोवा परमेश्‍वर घृणा गर्नुहुन्छ। हामी लोभी भएको र झगडा गरेको उहाँलाई मन पर्दैन।

हामीले मूर्तिपूजा गर्नु हुँदैन र प्रेतविद्यामा भाग लिनु हुँदैन।

भविष्यमा पृथ्वी प्रमोदवन भएपछि खराब काम गर्ने मानिसहरू हुनेछैनन्‌।

  • जादुगरीलाई यहोवा परमेश्‍वर कस्तो ठान्‍नुहुन्छ?​—⁠व्यवस्था १८:​१०-१२.

  • हामीले किन मूर्तिपूजा गर्नु हुँदैन?​—⁠यसैया ४४:​१५-२०.

असल काम गर्नुहोस्‌। मत्ति ७:१२

परमेश्‍वरलाई खुसी पार्ने कामहरू​—⁠अरूलाई माया गर्ने, इमानदार हुने र माफी दिने

परमेश्‍वरलाई खुसी पार्न हामीले उहाँजस्तै हुने प्रयास गर्नुपर्छ।

दयालु र उदार भएर अरूलाई माया गरेको देखाउनुहोस्‌।

इमानदार हुनुहोस्‌।

दयालु हुनुहोस्‌; माफी दिनुहोस्‌।

दुई जना यहोवाको साक्षी एक पुरुषलाई प्रचार गर्दै

यहोवा परमेश्‍वर र उहाँका तौरतरिकाबारे अरूलाई बताउनुहोस्‌।​—⁠यसैया ४३:⁠१०.

  • यहोवा परमेश्‍वरको देखासिकी गर्नुहोस्‌।​—⁠१ पत्रुस १:​१४-१६.

  • अरूलाई माया गर्नुहोस्‌।​—⁠१ युहन्‍ना ४:​७, ८, ११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने