प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 सेप्टेम्बर पृ. २
  • मानिसहरूको लहलहैमा नलाग्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानिसहरूको लहलहैमा नलाग्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • गन्‍नै नसकिने ठूलो भीडले यहोवाबाट आशिष्‌ पाए
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • अरूलाई क्षमा दिन तयार हुनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • एउटा अत्यन्त ठूलो भीड
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • ‘हेर! ठूलो भीड’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 सेप्टेम्बर पृ. २
मानिसहरू सार्वजानिक ठाउँमा मोबाइल फोन र ठूलो टेलिभिजन स्क्रिनमा समाचार हेर्दै छन्‌।

बाइबलमा पाइने अनमोल धन | प्रस्थान २३-२४

मानिसहरूको लहलहैमा नलाग्नुहोस्‌

२३:१-३

यहोवाले कुनै मुद्दामामिलामा साक्षीहरू र न्यायकर्ताहरूलाई मानिसहरूको लहलहैमा लागेर झूटो साक्षी नदिनू अथवा न्याय नबिगार्नू भनी दिनुभएको चेतावनी जीवनको अन्य पक्षहरूमा पनि लागू हुन्छ। ख्रिष्टियनहरूले यस संसारको दुष्ट विचारधारा र आचरणलाई तिरस्कार गर्ने चुनौतीको सामना गर्नु परिरहेको छ।—रोमी १२:२.

निम्न अवस्थाहरूमा मानिसहरूको लहलहैमा लाग्नु किन मूर्खता हो?

  • अफवाह वा झूटो हल्ला सुन्दा

  • पहिरन, कोरीबाटी वा मनोरञ्जन रोज्दा

  • भिन्‍नै जाति, संस्कृति वा आर्थिक स्तरका मानिसहरूबारे सोच्दा र तिनीहरूसित व्यवहार गर्दा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने