प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 सेप्टेम्बर पृ. २
  • सेप्टेम्बर ७-१३

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर ७-१३
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 सेप्टेम्बर पृ. २

सेप्टेम्बर ७-१३

प्रस्थान २३-२४

  • गीत ३४ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “मानिसहरूको लहलहैमा नलाग्नुहोस्‌”: (१० मि.)

    • प्रस्थ २३:१—झूटो कुरा नफैलाउनुहोस्‌ (w१८.०८ पृ. ४-५ अनु. ७-८)

    • प्रस्थ २३:२—मानिसहरूको लहलहैमा लागेर खराब काम नगर्नुहोस्‌ (it-1-E पृ. ११ अनु. ३)

    • प्रस्थ २३:३—पक्षपात नगर्नुहोस्‌ (it-1-E पृ. ३४३ अनु. ५)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • प्रस्थ २३:९—यहोवाले इस्राएलीहरूलाई विदेशीहरूको भावना बुझ्न कस्तो आग्रह गर्नुभयो? (w१६.१० पृ. ९ अनु. ४)

    • प्रस्थ २३:२०, २१—यहाँ उल्लेख गरिएको स्वर्गदूत माइकल हुन्‌ भन्‍ने कस्तो प्रमाण छ? (it-2-E पृ. ३९३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ २३:१-१९ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: घरधनीले गलत जवाफ दिँदा प्रकाशकले कसरी दुवै पक्ष सहमत हुने विषयमा कुरा गरिन्‌? प्रकाशकले कसरी प्रहरीधरहरा-को जनसंस्करण सङ्‌ख्या ३ प्रस्तुत गर्न सक्थिन्‌?

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। बाइबल किन पढ्‌नुपर्छ? भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा १)

  • भाषण: (५ मि. वा कम) w१६.०५ पृ. ३०-३१—विषय: सरकारी कर्मचारीलाई उपहार वा टिप्स (बक्सिस) दिनु उपयुक्‍त छ कि छैन भनेर थाह पाउन कुन कुराले मदत गर्छ? (th बुँदा १४)

ख्रिष्टियन जीवन

  • गीत १२४

  • “झूटो कुरा फैलाउनदेखि जोगिनुहोस्‌”: (१५ मि.) अरूको कुरा किन काट्‌नु हुँदैन? ह्वाइटबोर्ड एनिमेसन देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) w१८.०२ पृ. २३-२५ अनु. १-९

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत २२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने