१
हितोपदेशको उद्देश्य (१-७)
खराब सङ्गतको खतरा (८-१९)
बुद्धिले ठूलो स्वरले बोलाउँछ (२०-३३)
२
बुद्धिको महत्त्व (१-२२)
गाडेको धनझैँ बुद्धि खोज (४)
सोच्ने क्षमताले रक्षा गर्छ (११)
अवैध यौनसम्बन्धले विनाश निम्त्याउँछ (१६-१९)
३
बुद्धिमान् होऊ र यहोवामा भरोसा राख (१-१२)
बुद्धि पाउँदा खुसी मिल्छ (१३-१८)
बुद्धिले सुरक्षा दिन्छ (१९-२६)
अरूसँग गर्नुपर्ने उचित व्यवहार (२७-३५)
४
बुबाको अर्ती (१-२७)
बुद्धि हासिल गर्नु सबैभन्दा महत्त्वपूर्ण (७)
दुष्ट मार्गमा नलाग (१४, १५)
असल मानिसको बाटो चहकिलो हुँदै जान्छ (१८)
“आफ्नो हृदयलाई सुरक्षित राख” (२३)
५
६
जमानी बस्दा होसियार होऊ (१-५)
“ए अल्छी, कमिलाकहाँ जाऊ” (६-११)
बेकम्मा र दुष्ट मानिस (१२-१५)
यहोवाले घृणा गर्नुहुने सात वटा कुरा (१६-१९)
पतित आइमाईदेखि होसियार बस (२०-३५)
७
८
९
सुलेमानका हितोपदेश (१०:१–२४:३४)
१०
बुद्धिमान् छोराले बुबालाई खुसी बनाउँछ (१)
मेहनती हातले मानिसलाई धनी बनाउँछ (४)
धेरै बोल्दा गल्ती हुन्छ (१९)
यहोवाको आशिष्ले धनी बनाउँछ (२२)
यहोवाको डरले दीर्घायु बनाउँछ (२७)
११
जो नम्र छ, ऊ बुद्धिमान् हुन्छ (२)
भक्तिहीन मानिसले अरूलाई बरबाद पार्छ (९)
“धेरै जनासँग सल्लाह लिँदा सफलता मिल्छ” (१४)
मन खोलेर दिने मानिसको उन्नति हुन्छ (२५)
धनसम्पत्तिमा भरोसा राख्ने मानिसको पतन हुन्छ (२८)
१२
बेसमझ मानिसले सुधारलाई मन पराउँदैन (१)
“सोचविचार नगरी बोल्दा त्यसले तरबारले झैँ घोच्छ” (१८)
शान्ति कायम गराउँदा आनन्द मिल्छ (२०)
झूट बोल्ने मानिसलाई यहोवा घृणा गर्नुहुन्छ (२२)
चिन्ताले मन भारी बनाउँछ (२५)
१३
बुद्धिमान् मानिसले सरसल्लाह गर्छ (१०)
आशा गरेको कुरा छिट्टै पूरा नहुँदा मन मर्छ (१२)
वफादार दूतले भलाइ गर्छ (१७)
बुद्धिमान्सित हिँड्ने मानिस बुद्धिमान् हुन्छ (२०)
अनुशासन प्रेमको चिन्ह हो (२४)
१४
मनको पीडा आफैलाई मात्र थाह हुन्छ (१०)
मानिसलाई सही लाग्ने बाटोले मृत्युमा पुऱ्याउन सक्छ (१२)
सुधो मानिसले सबै कुरा पत्याउँछ (१५)
धनी मानिसका थुप्रै साथी हुन्छन् (२०)
शान्त मनले शरीर स्वस्थ बनाउँछ (३०)
१५
मीठो जवाफले रिसलाई शान्त पार्छ (१)
यहोवाको नजर सर्वत्र रहन्छ (३)
सोझो मानिसको प्रार्थना परमेश्वरलाई मन पर्छ (८)
सरसल्लाह नगरी बनाएको योजना विफल हुन्छ (२२)
सोचविचार गरेर मात्र जवाफ देऊ (२८)
१६
यहोवा मनसाय जाँच्नुहुन्छ (२)
आफ्नो काम यहोवालाई सुम्पिदेऊ (३)
ठीक-ठीक नाप यहोवाका हुन् (११)
नाशको अघि घमन्ड आउँछ (१८)
फुलेको कपाल शोभाको मुकुट हो (३१)
१७
गुनको साटो बैगुन नगर (१३)
झगडा सुरु हुनुअघि त्यस ठाउँबाट निस्किहाल (१४)
साँचो मित्रले सधैँ माया गर्छ (१७)
“आनन्दित हृदय रोग निको पार्ने औषधीजस्तै हो” (२२)
बुद्धिमान् मानिस थोरै बोल्छ (२७)
१८
अरूदेखि अलग्गै बस्न खोज्ने मानिस स्वार्थी र मूर्ख हुन्छ (१)
यहोवाको नाम बलियो धरहरा हो (१०)
धनसम्पत्तिले साँचो सुरक्षा दिँदैन (११)
दुवै पक्षको कुरा सुन्नु बुद्धिमानी हो (१७)
कुनै-कुनै साथी साक्खै दाजुभाइभन्दा पनि घनिष्ठ हुन्छन् (२४)
१९
अन्तर्दृष्टिले रिसलाई काबूमा राख्छ (११)
झगडालु पत्नी तपतप चुहिरहने छानाजस्तै हो (१३)
बुद्धिमान् पत्नी यहोवाको वरदान हो (१४)
छोरा सुध्रिने आशा छँदै उसलाई अनुशासन देऊ (१८)
सल्लाह सुन्नु बुद्धिमानी हो (२०)
२०
मद्यले बदख्वाइँ गर्छ (१)
अल्छीले हिउँदमा खेत जोत्दैन (४)
मानिसको मनको कुरा गहिरो इनारको पानीजस्तै हो (५)
सोचविचारै नगरी भाकल गर्नदेखि सावधान होऊ (२५)
जवान मानिसहरूको गौरव उनीहरूको बल हो (२९)
२१
राजाको मन यहोवाको हातमा हुन्छ (१)
न्यायोचित काम बलिदानभन्दा उत्तम हो (३)
मेहनती मानिसको योजना सफल हुन्छ (५)
दीनदुःखीको पुकारा नसुन्नेको पुकारा पनि कसैले सुन्दैन (१३)
यहोवाको सामने कसैको बुद्धिको केही लाग्दैन (३०)
२२
प्रशस्त धनसम्पत्तिभन्दा राम्रो नाम कमाउनु बेस हो (१)
बालकलाई सही बाटोमा लगाउँदा बुढेसकालमा पनि उसले त्यो त्याग्नेछैन (६)
अल्छी बाहिर सिंह छ भनेर डराउँछ (१३)
अनुशासनले मूर्खतालाई उखेलिदिन्छ (१५)
सिपालु मानिसले राजाको सेवा गर्छ (२९)
२३
निम्तो स्विकार्दा होस पुऱ्याऊ (२)
धन कमाउन घोटिने नगर (४)
धनसम्पत्ति उडेर जान सक्छ (५)
रक्सी धेरै पिउने मानिसहरूको सङ्गत नगर (२०)
रक्सीले सर्पले झैँ डस्छ (३२)
२४
सुलेमानका हितोपदेश, जुन राजा हिजकियाहका भारदारहरूले सङ्कलन गरे र त्यसको नक्कल उतारे (२५:१–२९:२७)
२५
गोपनीयता (९)
ठीक बेलामा ठीक कुरा (११)
छिमेकीको घरमा घरीघरी नजाऊ (१७)
शत्रुको टाउकोमा कोइलाको भुङ्ग्रो थुपार्ने (२१, २२)
शुभ-समाचार चिसो पानीजस्तै हो (२५)
२६
अल्छी मानिस (१३-१६)
अरूको झगडामा नमुछिऊ (१७)
अरूलाई ठट्टामा नउडाऊ (१८, १९)
दाउरा नहुँदा आगो निभ्छ (२०, २१)
निन्दा गर्ने मानिसको बोली मीठो गाँसजस्तै हो (२२)
२७
साँचो मित्रले दिएको हप्कीले फाइदा गर्छ (५, ६)
हे मेरो छोरा, मेरो मनलाई खुसी बनाऊ (११)
फलामले फलामलाई उध्याउँछ (१७)
आफ्नो बगालको अवस्था राम्रोसँग बुझ (२३)
धनसम्पत्ति सधैँभरि रहँदैन (२४)
२८
नियमकानुन पालन नगर्नेको प्रार्थना घिनलाग्दो हुन्छ (९)
गल्ती स्विकार्ने मानिसले निगाह पाउँछ (१३)
रातारात धनी बन्न खोज्ने मानिस निर्दोष रहिरहन सक्दैन (२०)
अरूलाई फुर्क्याउनुभन्दा सुधार्नु बेस हो (२३)
उदार मानिसलाई कुनै कुराको अभाव हुँदैन (२७)
२९
बालकलाई आफूखुसी गर्न दिइयो भने उसले लाजमा पार्छ (१५)
परमेश्वरको डोऱ्याइ नपाउँदा मानिसहरू छाडा हुन्छन् (१८)
झट्टै रिसाउने मानिसले कलह मच्चाउँछ (२२)
नम्र मानिसले सम्मान पाउँछ (२३)
मानिसहरूको डर पासो हो (२५)
३०
अगुरका उपदेश (१-३३)
म गरिब हुन नपरोस् अनि मलाई धनी पनि नबनाउनुहोस् (८)
कहिल्यै नअघाउने कुराहरू (१५, १६)
बुझ्नै नसकिने कुराहरू (१८, १९)
परपुरुषसित लाग्ने स्त्री (२०)
जन्मजातै बुद्धिमान् जनावरहरू (२४)
३१