१
अभिवादन (१-७)
रोम जाने पावलको इच्छा (८-१५)
धर्मी मानिस विश्वासले गर्दा नै जिउनेछ (१६, १७)
भक्तिहीन मानिसहरूसित कुनै बहाना छैन (१८-३२)
२
३
“परमेश्वर सत्य ठहरिऊन्” (१-८)
यहुदी र ग्रीक दुवै पापको अधीनमा छन् (९-२०)
विश्वासद्वारा धर्मी ठहरिने (२१-३१)
४
५
६
ख्रिष्टमा बप्तिस्मा गरेर नयाँ जीवन (१-११)
पापलाई आफ्नो शरीरमाथि राज गर्न नदेओ (१२-१४)
पापको दासबाट परमेश्वरको दास (१५-२३)
७
मोसाको व्यवस्थाबाट मुक्त हुने विषयमा उदाहरण (१-६)
मोसाको व्यवस्थाले पाप के हो भनी प्रकट गऱ्यो (७-१२)
पापविरुद्धको सङ्घर्ष (१३-२५)
८
पवित्र शक्तिद्वारा जीवन र स्वतन्त्रता (१-११)
धर्मपुत्र बनाउने पवित्र शक्तिले साक्षी दिन्छ (१२-१७)
सृष्टिले परमेश्वरका सन्तान स्वतन्त्र हुने समयलाई पर्खँदै छ (१८-२५)
“पवित्र शक्तिले हाम्रो तर्फबाट बिन्ती गरिदिन्छ” (२६, २७)
परमेश्वरले पहिल्यै नियुक्त गर्नुभयो (२८-३०)
परमेश्वरको प्रेमले गर्दा विजयी (३१-३९)
९
जन्मजात इस्राएलीहरूको लागि पावलको बिलौना (१-५)
अब्राहामका साँचो सन्तान (६-१३)
परमेश्वरको छनौटमा प्रश्न उठाउन सकिँदैन (१४-२६)
बाँकी रहेका थोरैलाई मात्र उद्धार गरिनेछ (२७-२९)
इस्राएलले ठेस खायो (३०-३३)
१०
११
सबै इस्राएलीलाई तिरस्कार गरिएको होइन (१-१६)
जैतुनको रूखको उदाहरण (१७-३२)
परमेश्वरको बुद्धिको गहिराइ (३३-३६)
१२
आफ्नो शरीरलाई जीवित बलिदानको रूपमा अर्पण गर (१, २)
विभिन्न वरदान तर एउटै शरीर (३-८)
ख्रिष्टियन जीवनबारे सल्लाह (९-२१)
१३
अख्तियारवालाहरूको अधीनमा बस्नू (१-७)
प्रेमले व्यवस्था पूरा गर्छ (८-१०)
दिउँसोजस्तै हिँड्नू (११-१४)
१४
एकअर्कालाई दोषी नठहराओ (१-१२)
अरूलाई ठेस नपुऱ्याओ (१३-१८)
शान्ति र एकता कायम हुने काम गर (१९-२३)
१५
ख्रिष्टले जस्तै एकअर्कालाई स्वीकार गर (१-१३)
पावल—अन्यजातिका मानिसहरूको सेवक (१४-२१)
पावलको यात्राको योजना (२२-३३)
१६
पावल फिबी नाम गरेकी सेविकाबारे बताउँछन् (१, २)
रोमी ख्रिष्टियनहरूलाई अभिवादन (३-१६)
फूट गराउनेहरूबारे चेतावनी (१७-२०)
पावलका सहकर्मीहरूको तर्फबाट अभिवादन (२१-२४)
पवित्र रहस्य अहिले प्रकट गरिएको छ (२५-२७)