१
अभिवादन (१-३)
कोरिन्थीहरूका लागि पावल परमेश्वरलाई धन्यवाद दिन्छन् (४-९)
एकतामा रहन आग्रह (१०-१७)
ख्रिष्ट—परमेश्वरको शक्ति र बुद्धि (१८-२५)
यहोवा परमेश्वरमा मात्र घमन्ड गर्नू (२६-३१)
२
पावलले कोरिन्थमा गरेको प्रचार (१-५)
परमेश्वरको बुद्धि उत्कृष्ट छ (६-१०)
आध्यात्मिक सोचाइ र शारीरिक सोचाइबीचको भिन्नता (११-१६)
३
कोरिन्थीहरू अझै पनि सांसारिक सोचाइ राख्छन् (१-४)
परमेश्वरले हुर्काउनुहुन्छ (५-९)
आगोले नखाने कुराहरूद्वारा निर्माण गर्नू (१०-१५)
तिमीहरू परमेश्वरको मन्दिर हौ (१६, १७)
संसारको बुद्धि परमेश्वरको लागि मूर्खता हो (१८-२३)
४
भण्डारेहरू विश्वासयोग्य हुनुपर्छ (१-५)
ख्रिष्टियन सेवकहरूको नम्रता (६-१३)
पावल आफ्ना ख्रिष्टियन छोराछोरीको ख्याल राख्छन् (१४-२१)
५
अवैध यौनसम्बन्धको मामिला (१-५)
अलिकता खमिरले पीठोको पूरै डल्लोलाई खमिरा बनाइदिन्छ (६-८)
दुष्ट मानिसलाई हटाओ (९-१३)
६
ख्रिष्टियन भाइहरूबीच मुद्दामामिला (१-८)
परमेश्वरको राज्यको हकदार नहुनेहरू (९-११)
आफ्नो शरीरले परमेश्वरको महिमा गर (१२-२०)
७
अविवाहित र विवाहितहरूका लागि सल्लाह (१-१६)
जस्तो अवस्थामा बोलाइएको थियो, त्यस्तै अवस्थामा रहनू (१७-२४)
अविवाहित र विधवाहरू (२५-४०)
८
९
१०
इस्राएलको इतिहासबाट पाइने चेतावनी (१-१३)
मूर्तिपूजाबारे चेतावनी (१४-२२)
स्वतन्त्रता र अरूप्रति विचारशील हुनु (२३-३३)
११
१२
१३
१४
१५
ख्रिष्ट फेरि जीवित पारिनुभयो (१-११)
मरेकाहरू जीवित हुने शिक्षा—विश्वासको आधार (१२-१९)
ख्रिष्ट फेरि जीवित हुनुभएको कुरा ग्यारेन्टी हो (२०-३४)
रगत र मासुको शरीर, अदृश्य शरीर (३५-४९)
अमर र अविनाशी (५०-५७)
प्रभुको काममा सधैँ व्यस्त (५८)
१६
यरुसलेमका ख्रिष्टियनहरूको निम्ति चन्दा (१-४)
पावलको यात्राको योजना (५-९)
तिमोथि र अपोल्लसको यात्राको योजना (१०-१२)
आग्रह र अभिवादन (१३-२४)