प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ४/८ पृ. ३२
  • सृष्टिकर्तासित नजिकिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सृष्टिकर्तासित नजिकिनुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२००५
ब्यूँझनुहोस्‌!—२००५
g05 ४/८ पृ. ३२

सृष्टिकर्तासित नजिकिनुहोस्‌

ड्र क्लोज टु जेहोभा पुस्तक पढिसकेपछि संयुक्‍त राज्य अमेरिकाको क्यालिफोर्नियाकी एक पाठकले यस्तो लेखिन्‌: “यो पुस्तकको पढाइ र मननले मेरो जीवन कत्तिको उकास्यो अनि स्वर्गमा बस्नुहुने पितासितको मेरो सम्बन्धलाई कत्तिको प्रगाढ बनायो, म तपाईंहरूलाई बताउन चाहन्छु। मलाई लाग्छ, अहिले यहोवा मेरो मित्र हुनुहुन्छ। पढ्‌दै गरेका विवरणहरूले हँसाएको, रुवाएको र विस्मित पारेको अनि पढ्‌दा पढ्‌दै प्रार्थना नगरी बस्नै नसकेको जीवनकै पहिलो पुस्तक हो यो। मलाई लाग्छ, मेरो हृदयमा अट्‌नेभन्दा बढी प्रेम म यहोवालाई गर्छु र यस्ता भावनाहरू जगाउने पुस्तक यही नै हो।”

हामीलाई विश्‍वास छ, ३२० पृष्ठे ड्र क्लोज टु जेहोभा पुस्तक पढ्‌नुभएमा तपाईंले पनि लाभ उठाउनुहुनेछ। सँगैको कुपन भरी यस पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पठाउनुभएर यो पुस्तकबारे थप जानकारी पाउन सक्नुहुन्छ। (g05 3/22)

□ कुनै बाध्यतामा नपरी, ड्र क्लोज टु जेहोभा पुस्तकबारे थप जानकारी चाहन्छु।

□ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने