प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • kp पृ. ३२
  • बाइबलबारे बुझ्न मदत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलबारे बुझ्न मदत
  • जागा रहो!
  • मिल्दोजुल्दो सामग्री
  • “आफूले सिकेका कुराहरूमा लागिरह”
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • “सिकेका र निश्‍चय भएका कुराहरूमा लागिरह”
    “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”
  • बाइबल अध्ययनको प्रस्ताव
    हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ?
  • के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ?
    के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ?
थप हेर्नुहोस्
जागा रहो!
kp पृ. ३२

बाइबलबारे बुझ्न मदत

बाइबलमा तपाईंको लागि अत्यावश्‍यक जानकारी छ।

• यसले जीवनको उद्देश्‍यबारे सृष्टिकर्ताको कुरा बुझाउँछ।

• यसले जीवनका समस्याहरूसित सामना गर्न अहिले कसरी सफल हुने भन्‍ने सन्दर्भमा उत्तम सल्लाह दिन्छ।

• यसले परमेश्‍वरको न्याय आसनसामु हामी सबै खडा हुँदा अनुमोदित हुनको लागि के चाहिन्छ भनेर देखाउँछ।

संसारभरि ५०,००,००० भन्दा बढी बाइबल अध्ययनहरू नियमित तवरमा सञ्चालन भइरहेका छन्‌।

तपाईंको परिस्थितिअनुसारको व्यक्‍तिगत प्रबन्ध मिलाइनेछ। निश्‍शुल्क ।

तल दिइएका ठेगानाहरूमध्ये तपाईंलाई नजिक पर्ने ठेगानामा तपाईंको आग्रह पठाउनुहोस्‌ वा तपाईंको इलाकाका कोही यहोवाका साक्षीलाई सोध्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने