प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. ५४
  • डर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डर
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. ५४

डर

अचाक्ली डर; त्रास

व्य २०:८; न्या ७:३; हित २९:२५

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रस्थ ३२:१-४, २१-२४​—हारुनले मानिसहरूदेखि डराएर सुनको बाछा बनाए

    • मर्कु १४:५०, ६६-७२​—मानिसको डरले गर्दा सबै प्रेषित येसुलाई छोडेर भागे र पत्रुसले उहाँलाई तिरस्कार गरे

  • सान्त्वनादायी शास्त्रपदहरू:

    • यसै ३५:४; ४१:१०, १३; हिब्रू १३:६

    • प्रका २:१० पनि हेर्नुहोस्‌

  • सान्त्वनादायी बाइबल विवरण(हरू):

    • २इ २०:१-१७, २२-२४​—राजा यहोसापात र परमेश्‍वरका अरू सेवक विशाल अनि शक्‍तिशाली सेनादेखि डराए तर यहोवाले तिनीहरूलाई हौसला र छुटकारा दिनुभयो

    • लुका १२:४-१२​—येसुले चेलाहरूलाई मानिसहरूदेखि नडराउन वा अख्तियारवालाहरूले तिनीहरूको विश्‍वासबारे सोध्दा के भन्‍ने भनेर नआत्तिन प्रोत्साहन दिनुभयो किनभने तिनीहरूले यहोवाबाट मदत पाउने थिए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने