प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. ५९-६०
  • निराशा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निराशा
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. ५९-६०

निराशा

अरूले भरोसा तोड्‌दा, चित्त दुखाउँदा वा धोका दिँदा हुने निराशा

भज ५५:१२-१४; लुका २२:२१, ४८

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १स ८:१-६​—इस्राएलीहरूले राजाको माग गर्दा भविष्यवक्‍ता समुएलको चित्त दुख्यो र तिनी निराश भए

    • १स २०:३०-३४​—जोनाथनका बुबा राजा साउल रिसले चूर भएर तिनलाई गाली गरे, जसले गर्दा जोनाथन दुःखी भए र अपमानित महसुस गरे

  • सान्त्वनादायी शास्त्रपदहरू:

    • भज २७:१०; यसै ४९:१५; रोमी ३:३, ४

    • हित १९:११; फिलि ४:८ पनि हेर्नुहोस्‌

  • सान्त्वनादायी बाइबल विवरण(हरू):

    • भज ५५:१२-१४, १६-१८, २२​—आफ्नो नजिकको साथी अहितोपेलले धोका दिँदा राजा दाउदले आफ्नो सारा भारी यहोवामा बिसाए र उहाँबाट सान्त्वना पाए

    • २ति ४:१६-१८​—प्रेषित पावलको पुर्पक्षको बेला सबैले तिनलाई त्यागे तर तिनले यहोवा र उहाँले दिनुभएको आशाबाट बल पाए

आफ्नो कमीकमजोरी र पापले गर्दा हुने निराशा

अयु १४:४; रोमी ३:२३; ५:१२

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • भज ५१:१-५​—राजा दाउद यहोवाविरुद्ध पाप गरेकोमा असाध्यै दुःखी भए

    • रोमी ७:१९-२४​—प्रेषित पावलले आफ्नो त्रुटिपूर्ण झुकावविरुद्ध लड्‌नुपर्दा लाचार महसुस गरे

  • सान्त्वनादायी शास्त्रपदहरू:

    • भज १०३:१२; १३०:३; यसै ४३:२५; १यु १:९

  • सान्त्वनादायी बाइबल विवरण(हरू):

    • १रा ९:२-५​—राजा दाउदले केही गम्भीर पाप गरेको भए पनि यहोवाले तिनलाई सत्यनिष्ठ व्यक्‍तिको रूपमा हेर्नुभयो

    • १ति १:१२-१६​—प्रेषित पावल आफूले विगतमा गम्भीर पापहरू गरेको भए पनि यहोवाको कृपा पाउने कुरामा विश्‍वस्त थिए

यहोवाका सेवकहरू निराश हुनु किन खतरनाक छ?

हित २४:१०

यहोवाले हामीलाई निराशासित लड्‌न मदत गर्नुहुन्छ भन्‍ने कुरामा किन विश्‍वस्त हुन सक्छौँ?

भज २३:१-६; ११३:६-८; यसै ४०:११; ४१:१०, १३; २को १:३, ४

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति ११:२८-३०​—आफ्नो बुबाको व्यक्‍तित्व हुबहु झल्काउनुभएको येसु दयालु र अरूको लागि स्फूर्तिको स्रोत हुनुहुन्थ्यो

    • मत्ति १२:१५-२१​—येसुले निराश भएकाहरूलाई दयालु व्यवहार गर्नुभएर यसैया ४२:१-४ को भविष्यवाणी पूरा गर्नुभयो

निराशासित लडिरहेकाहरूलाई बाइबलले दिने सान्त्वना

“सान्त्वना” हेर्नुहोस्‌

हामी किन अरूको लागि प्रोत्साहनको स्रोत बन्‍ने प्रयास गर्नुपर्छ?

मत्ति १८:६; एफि ४:२९

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • गन ३२:६-१५​—इस्राएलीहरू यहोवामा भरोसा नगर्ने १० जना जासुसको कुरा सुनेर साह्रै निराश भए र पूरै राष्ट्रले दुःख पायो

    • २इ १५:१-८​—राजा आसाले यहोवाबाट सन्देश पाएपछि साहसी भएर देशबाट मूर्तिहरू हटाए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने