प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. ४५-४७
  • गलत काम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गलत काम
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. ४५-४७

गलत काम

ख्रिष्टियनहरू कस्ता गलत कामहरूबाट अलग रहनुपर्छ?

अत्यधिक मद्यपान

हित २०:१; २३:२०, २९-३५; १को ५:११; ६:९, १०

एफि ५:१८; १ति ३:८; ति २:३; १प ४:३ पनि हेर्नुहोस्‌

“मद्यपान” पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ९:२०-२५​—नुह मद्य पिएर मात्तिएकोले हाम र तिनको छोरा कनान गम्भीर पाप गर्न पुगे

    • दा ५:१-६, ३०​—राजा बेलसजरले मद्यको नशामा यहोवाको बेइज्जत गरेकोले तिनी र तिनको प्रजाले विपत्ति भोग्नुपऱ्‍यो

अनियन्त्रित मोजमस्ती

रोमी १३:१३; गला ५:१९, २१; १प ४:३

हित २०:१; १को १०:३१ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • दा ५:१-४, ३०​—राजा बेलसजरले “ठूलो भोज”-मा अत्यधिक मद्यपान गरेर यहोवाको निन्दा गरेकोले मृत्युदण्ड पाए

अश्‍लील बोली वा ठट्टा

एफि ५:४; कल ३:८

एफि ४:२९, ३१ पनि हेर्नुहोस्‌

अश्‍लील सामग्री

“अश्‍लील सामग्री” हेर्नुहोस्‌

कलह; हिंसा

भज ११:५; हित ३:३१; २९:२२

१ति ३:२, ३; ति १:७ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रस्थ २१:२२-२७​—मानिसहरू आपसमा झगडा गर्दा कसैलाई चोट पुग्यो वा तिनको मृत्यु भयो भने उनीहरूले सजाय पाउँथे

खिल्ली उडाउनु

हित १९:२९; २४:९

हित १७:५; २२:१०; २प ३:३, ४ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २इ ३६:१५-२१​—परमेश्‍वरका विद्रोहीहरूले उहाँका सन्देशवाहकहरूको खिसी गर्दा र भविष्यवक्‍ताहरूलाई हाँसोमा उडाउँदा ठूलो मोल चुकाउनुपऱ्‍यो

    • अयु १२:४; १७:२; २१:३; ३४:७​—कठिन परीक्षाको सामना गरिरहेका अय्युबलाई हाँसोमा उडाइयो

गनगन

१को १०:१०; फिलि २:१४; यहु १६

गन ११:१ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • गन १४:१-११, २६-३०​—इस्राएलीहरूले मोसा र हारुनविरुद्ध गनगन गर्दा यहोवाले उहाँविरुद्ध गनगन गरेको ठान्‍नुभयो

    • युह ६:४१-६९​—यहुदीहरूले येसुविरुद्ध गनगन गरे; केही चेलाले उहाँलाई छोडेर गए

घिचुवा

हित २३:२०, २१; २८:७

लुका २१:३४, ३५ पनि हेर्नुहोस्‌

घुस लिनु वा दिनु

प्रस्थ २३:८; भज २६:९, १०; हित १७:२३

व्य १०:१७; १६:१९; भज १५:१, ५ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १स ८:१-५​—भविष्यवक्‍ता समुएलका छोराहरूले आफ्ना बुबाको असल उदाहरण पछ्याउनुको सट्टा घुस लिए र सही तरिकामा न्याय गरेनन्‌

    • नहे ६:१०-१३​—यहोवाका जनहरूको शत्रुले राज्यपाल नहेम्याहलाई तर्साउन झूटो भविष्यवक्‍ता सेमायाहलाई घुस दिए र यहोवाको काममा भाँजो हाल्न खोजे

चापलुसी

अयु ३२:२१, २२; भज ५:९; १२:२, ३; हित २६:२४-२८; २९:५

हित २८:२३; १थि २:३-६ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लुका १८:१८, १९​—येसुले “असल गुरु” भन्‍ने पदवी स्विकार्नुभएन

    • प्रे १२:२१-२३​—राजा हेरोद अग्रिपाले परमेश्‍वरलाई दिइनुपर्ने महिमा स्विकारेकोले मृत्युदण्ड पाए

चोरी

“चोरी” हेर्नुहोस्‌

झगडा

“झगडा” हेर्नुहोस्‌

झूट बोल्नु; छल गर्नु

“झूट बोल्नु” हेर्नुहोस्‌

झूट बोल्नु; निन्दा गर्नु

“झूट बोल्नु” हेर्नुहोस्‌

दुर्वचन

मत्ति ५:२२; १को ६:९, १०; एफि ४:३१

प्रस्थ २२:२८; उप १०:२०; यहु ८ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २स १६:५-८; १रा २:८, ९, ४४, ४६​—सिमिले अभिषिक्‍त राजालाई सरापेकोले नराम्रो नतिजा भोग्नुपऱ्‍यो

धम्की

एफि ६:९; १प २:२३

भज १०:४, ७; ७३:३, ८ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे ४:१५-२१​—यहुदी न्यायपरिषद्‌ले येसुका चेलाहरूलाई साक्षीकार्य बन्द गर्न धम्की दियो

धाक लगाउनु

“धाक लगाउनु” हेर्नुहोस्‌

निर्लज्ज आचरण; अशुद्धपन; अवैध यौनसम्बन्ध; व्यभिचार

“अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌

प्रतिस्पर्धा; शत्रुता

उप ४:४; गला ५:२६

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मर्कु ९:३३-३७; १०:३५-४५​—प्रेषितहरूले आफूहरूमध्ये को ठूलो भनेर बारम्बार बहस गरेकोले येसुले तिनीहरूलाई सच्याउनुभयो

    • ३यु ९, १०​—डियोत्रिफस मण्डलीका भाइहरूमाझ “पहिलो स्थान” ओगट्‌न चाहन्थे

फूट; गुटबन्दी

रोमी १६:१७; गला ५:१९, २०; ति ३:१०, ११; २प २:१

प्रे २०:२९, ३०; १को १:१०-१२; प्रका २:६, १५ पनि हेर्नुहोस्‌

मूर्तिपूजा

“मूर्तिपूजा” हेर्नुहोस्‌

रगतको दुरुपयोग

उत्प ९:४; व्य १२:१६, २३; प्रे १५:२८, २९

लेवी ३:१७; ७:२६ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १स १४:३२-३४​—इस्राएलीहरूले राम्ररी रगत ननिथारिएको मासु खाएर यहोवाविरुद्ध पाप गरे

लुट

भज ६२:१०; १को ५:१०, ११; ६:९, १०

हित १:१९; १५:२७ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • यर्मि २२:११-१७​—राजा साल्लुमले (यहोअहाज) अरूको धनसम्पत्ति लुटेकोले र अरू गम्भीर पाप गरेकोले यहोवाबाट सजाय पाए

    • लुका १९:२, ८​—कर उठाउने मानिसहरूका हाकिम जक्कैले अरूलाई लुटेकोमा पश्‍चात्ताप गरे र तिनीहरूलाई क्षतिपूर्ति दिने वाचा गरे

    • प्रे २४:२६, २७​—राज्यपाल फेलिक्सले प्रेषित पावलबाट घुस पाउने आशा गरेका थिए तर पावलले तिनलाई घुस दिएनन्‌

हत्या

प्रस्थ २०:१३; मत्ति १५:१९; १प ४:१५

मत्ति ५:२१, २२; मर्कु ७:२१ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ४:४-१६​—कयिनले यहोवाको मायालु सल्लाह सुनेनन्‌ र आफ्नो भाइ हाबिलको हत्या गरे

    • १रा २१:१-२६; २रा ९:२६​—लोभले गर्दा दुष्ट राजा आहाब र रानी ईजेबेलले नाबोथ र तिनका छोराहरूको हत्या गरे

हानिकारक गफ; अरूको कुरामा हात हाल्नु

हित २५:२३; १थि ४:११; २थि ३:११; १प ४:१५

हित २०:१९; १ति ५:१३ पनि हेर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने