प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. ८५-८६
  • मद्यपान

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मद्यपान
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. ८५-८६

मद्यपान

के बाइबलमा ठिक्क मात्रामा मद्यपान गर्नुलाई गलत भनिएको छ?

भज १०४:१४, १५; उप ९:७; १०:१९; १ति ५:२३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • युह २:१-११​—येसुको पहिलो चमत्कारमा उहाँले पानीलाई असल दाखमद्यमा परिणत गर्नुभयो अनि विवाह भोजको बेला दुलहा-दुलहीलाई बेइज्जत हुनदेखि जोगाउनुभयो

अत्यधिक मद्यपान गर्नु र पियक्कड हुनुमा के खतरा छ?

हित २०:१; २३:२०, २१, २९-३५; यसै २८:७; होसे ४:११

परमेश्‍वरका सेवकहरू पियक्कड हुनुलाई कुन दृष्टिकोणले हेर्छन्‌?

१को ५:११; ६:९, १०; एफि ५:१८; १ति ३:२, ३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ९:२०-२५​—नुह रक्सीले मात्तिएको बेला तिनका नातिले एउटा गम्भीर पाप गरे

    • १स २५:२, ३, ३६​—क्रूर र मूर्ख नाबाल एकदमै खराब काम गर्थे र रक्सीले मात्तिएर बस्थे

    • दा ५:१-६, २२, २३, ३०, ३१​—राजा बेलसजरले मात्तिने गरी मद्य पिए र यहोवाको बदनाम गरे; त्यही रात तिनले मृत्युदण्ड पाए

हामीले मात्तिने गरी रक्सी नपिए तापनि कति पिउँछौँ, त्यसमा किन होसियार हुनुपर्छ?

हित २३:२०; यसै ५:११; लुका २१:३४; १ति ३:८

१प ४:३ पनि हेर्नुहोस्‌

अचाक्ली रक्सी पिउने बानी हटाउन कडा मेहनत गरेका ख्रिष्टियनलाई हामी कसरी मदत गर्न सक्छौँ?

रोमी १४:१३, २१; १को १३:४, ५; १थि ४:४

“आत्मसंयम” पनि हेर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने