प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. ८४-८५
  • मण्डलीबाट हटाइनु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मण्डलीबाट हटाइनु
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. ८४-८५

मण्डलीबाट हटाइनु

ख्रिष्टियन एल्डरहरू मण्डलीलाई स्वच्छ राख्ने कुरामा किन सधैँ सचेत रहनुपर्छ?

२ति २:१६, १७; २प २:१, २; यहु ३, ४

कुनै भाइ वा बहिनीको खराब आचरणले पूरै मण्डलीलाई कस्तो असर पार्न सक्छ?

१को ५:१, २, ५, ६

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • यहो ७:१, ४-१४, २०-२६​—आकान र तिनको परिवारले गरेको पापले गर्दा पूरै राष्ट्रमाथि विपत्ति आइपऱ्‍यो

    • योना १:१-१६​—भविष्यवक्‍ता योनाले यहोवाको आज्ञा नमानेकोले तिनीसित डुङ्‌गामा भएका सबैको ज्यान जोखिममा पऱ्‍यो

ख्रिष्टियन मण्डलीमा कस्तो आचरण स्वीकार्य छैन?

रोमी १६:१७, १८; १को ५:११; १ति १:२०; ति ३:१०, ११

“ख्रिष्टियन आचरण” पनि हेर्नुहोस्‌

बारम्बार गम्भीर पाप गरिरहने ख्रिष्टियनलाई के गरिनुपर्छ?

१को ५:११-१३

१यु ३:४, ६ पनि हेर्नुहोस्‌

एल्डरहरूले गम्भीर गलत कामसम्बन्धी मामिला सम्हाल्दा कस्ता बाइबल सिद्धान्तहरू विचार गर्नुपर्छ?

व्य १३:१२-१४; १७:२-४, ७; मत्ति १८:१६; २को १३:१; १ति ५:१९

हित १८:१३; १ति ५:२१ पनि हेर्नुहोस्‌

कसैलाई किन मण्डलीबाट हटाउनु वा सुधार गर्नुपर्ने हुन्छ र यसो गर्दा मण्डलीलाई कस्तो लाभ हुन सक्छ?

१को ५:३-६; १ति ५:२०

हामीले मण्डलीबाट हटाइएको व्यक्‍तिसित गर्नुपर्ने व्यवहारबारे बाइबल के भन्छ?

रोमी १६:१७; १को ५:११, १३

के मण्डलीबाट हटाइएको व्यक्‍तिले पश्‍चात्ताप गरेमा फेरि मण्डलीको भाग बन्‍न सक्छन्‌?

२को २:६, ७

“पश्‍चात्ताप” पनि हेर्नुहोस्‌

मण्डलीको स्वच्छतामा हामी प्रत्येकले कस्तो योगदान पुऱ्‍याउन सक्छौँ?

लेवी ५:१; हिब्रू १२:१५, १६

व्य १३:६-११ पनि हेर्नुहोस्‌

मण्डलीबाट हटाइएला भन्‍ने डरले गर्दा आफ्नो गम्भीर पाप लुकाउन खोज्नु किन गलत हो?

भज ३२:१-५; हित २८:१३; या ५:१४, १५

“पाप—पाप स्वीकार” पनि हेर्नुहोस्‌

कुनै-कुनै अवस्थामा मण्डलीमा भएकाहरूसित पनि धेरै सङ्‌गत नगर्नु किन बुद्धिमानी हुन सक्छ?

१को १५:३३; २थि ३:१४; २ति २:२०, २१

कुनै ख्रिष्टियनको निन्दा गरिँदा वा तिनलाई धोका दिइँदा तिनले के गर्ने छनौट गर्न सक्छन्‌ र किन?

मत्ति १८:१५-१७, २१, २२; कल ३:१२-१४; १प ४:८

परिपक्व ख्रिष्टियनहरूले मूर्खतापूर्ण कदम चाल्नेहरूलाई किन सल्लाह दिनुपर्छ?

गला ६:१; ति २:३-५

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने