प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. ४०-४४
  • ख्रिष्टियन आचरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख्रिष्टियन आचरण
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. ४०-४४

ख्रिष्टियन आचरण

ख्रिष्टियनहरू किन आफ्नो विश्‍वासअनुसार जिउनुपर्छ?

मत्ति ५:१४-१६; या १:२२-२५

ख्रिष्टियनहरूले आचरणको सन्दर्भमा कसको नमुना पछ्याउनुपर्छ?

युह १३:१५; १प २:२१

१को ११:१; १यु २:६ पनि हेर्नुहोस्‌

ख्रिष्टियनहरू परमेश्‍वरको स्तरअनुसार चल्दा नतिजा कस्तो हुन्छ?

२को ६:३, ४; १प २:१२

१ति ४:१२; ति २:४-८; १प ३:१, २; २प २:२ पनि हेर्नुहोस्‌

ख्रिष्टियनहरूलाई खराब आचरणबाट अलग रहन कुन कुराले मदत गर्छ?

हित ४:२३-२७; या १:१४, १५

मत्ति ५:२८; १५:१९; रोमी १:२६, २७; एफि २:२, ३ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ३:१-६​—हव्वाले प्रलोभनलाई तिरस्कार गर्न सकिनन्‌

    • यहो ७:१, ४, ५, २०-२५​—आकान यहोवाप्रति अनाज्ञाकारी भए र तिनको पापको कारण धेरैले दुःख भोगे

ख्रिष्टियनहरूलाई सही काम गर्न कुन कुराले मदत गर्छ?

रोमी १२:२; एफि ४:२२-२४; फिलि ४:८; कल ३:९, १०

हित १:१०-१९; २:१०-१५; १प १:१४-१६ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ३९:७-१२​—युसुफले पोतिफरकी पत्नीबाट आएको प्रलोभनलाई तिरस्कार गरे

    • अयु ३१:१, ९-११​—अय्युबले परस्त्रीलाई अनुचित नजरले नहेर्ने सङ्‌कल्प गरे

    • मत्ति ४:१-११​—येसुले सैतानका प्रलोभनहरू तिरस्कार गर्नुभयो

ख्रिष्टियनहरूले कस्ता गलत मनोवृत्ति त्याग्नुपर्छ?

“गलत मनोवृत्ति” हेर्नुहोस्‌

ख्रिष्टियनहरूले कस्ता गलत कामहरू त्याग्नुपर्छ?

“गलत काम” हेर्नुहोस्‌

ख्रिष्टियनहरूले कस्ता असल गुणहरू खेती गर्नुपर्छ?

अतिथि-सत्कार

“अतिथि-सत्कार” हेर्नुहोस्‌

अधीनता

एफि ५:२१; हिब्रू १३:१७

युह ६:३८; एफि ५:२२-२४; कल ३:१८ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लुका २२:४०-४३​—येसुले असाध्यै गाह्रो अवस्थामा पनि यहोवाको आज्ञा पालन गर्नुभयो र अधीनमा बस्नुभयो

    • १प ३:१-६​—प्रेषित पत्रुसले ख्रिष्टियन पत्नीहरूलाई अधीनमा बस्नुको महत्त्वबारे बुझाउन साराको उदाहरण चलाए

अरूलाई आफूभन्दा श्रेष्ठ ठान्‍नु

“नम्रता” हेर्नुहोस्‌

अरूलाई प्रोत्साहन दिनु; उत्थान गर्नु

यसै ३५:३, ४; रोमी १:११, १२; हिब्रू १०:२४, २५

रोमी १५:२; १थि ५:११ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १स २३:१५-१८​—जोनाथनले राजा साउलबाट खेदो भोगिरहेका दाउदलाई प्रोत्साहन दिए

    • प्रे १५:२२-३१​—प्रथम शताब्दीको परिचालक निकायले परिभ्रमणकार्य गर्ने भाइहरूमार्फत मण्डलीहरूलाई प्रोत्साहनदायी पत्र पठायो

अरूसित मिलेर काम गर्नु

उप ४:९, १०; १को १६:१६; एफि ४:१५, १६

भज ११०:३; फिलि १:२७, २८; हिब्रू १३:१७ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १इ २५:१-८​—राजा दाउदले पवित्र सेवा चढाउन गायकहरू र वाद्यवादकहरू खटाए; त्यसको लागि तिनीहरूले मिलेर काम गर्नुपर्थ्यो

    • नहे ३:१, २, ८, ९, १२; ४:६-८, १४-१८, २२, २३; ५:१६; ६:१५—यहोवाले सँगै मिलेर यरुसलेमको पर्खाल पुनर्निर्माण गरेका आफ्ना सेवकहरूलाई आशिष्‌ दिनुभयो र तिनीहरूले ५२ दिनमै त्यो काम सिद्ध्याए

आज्ञाकारिता

“आज्ञाकारिता” हेर्नुहोस्‌

आदरपूर्ण व्यवहार

फिलि २:३, ४; १प ३:१५

एफि ५:३३; १प ३:१, २, ७ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • गन १४:१-४, ११​—इस्राएलीहरूले भविष्यवक्‍ता मोसा र प्रधानपुजारीलाई आदर नदेखाउँदा यहोवाले उहाँलाई नै आदर नदेखाएको ठान्‍नुभयो

    • मत्ति २१:३३-४१​—यहोवाका भविष्यवक्‍ताहरू र उहाँको छोरालाई अनादर गर्नेहरूले कस्तो नतिजा भोग्नेछन्‌ भनेर बुझाउन येसुले उदाहरण चलाउनुभयो

आध्यात्मिकता; यहोवालाई प्रथम स्थानमा राख्नु

मत्ति ६:३३; रोमी ८:५; १को २:१४-१६

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • हिब्रू ११:८-१०​—अब्राहामले पालमा परदेशीको रूपमा जीवन बिताए किनभने तिनको लागि परमेश्‍वरको राज्य वास्तविक राज्य थियो

    • हिब्रू ११:२४-२७​—मोसाले जीवनमा गरेका छनौटहरूबाट तिनले यहोवालाई वास्तविक व्यक्‍ति ठानेको प्रस्ट भयो

इमानदारी

“इमानदारी” हेर्नुहोस्‌

उदारता

“उदारता” हेर्नुहोस्‌

कृपा

“कृपा” हेर्नुहोस्‌

कोमल करुणा

“करुणा” हेर्नुहोस्‌

क्षमा दिन तत्पर

“क्षमा” हेर्नुहोस्‌

चोखोपन

२को ११:३; १ति ४:१२; ५:१, २, २२; १प ३:१, २

फिलि ४:८; ति २:३-५ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ३९:४-१२​—पोतिफरकी पत्नीले युसुफलाई अवैध यौनसम्बन्ध राख्न बारम्बार दबाब दिए तापनि तिनी चोखो रहे

    • श्रेष्ठ ४:१२; ८:६​—सुलम्मेनी युवती आफ्ना प्रेमीप्रति वफादार थिइन्‌; तिनी चोखो रहेर बार लगाइएको बगैँचाजस्तै भइन्‌

दयालु र उत्थानदायी बोली

हित १२:१८; १६:२४; कल ४:६; ति २:६-८

हित १०:११; २५:११; कल ३:८ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • भज ४५:२​—मसीहसम्बन्धी गरिएको एउटा भविष्यवाणीमा यहोवाले नियुक्‍त गर्नुभएको राजाको बोली दयालु र अनुग्रहले भरिएको हुनेछ भनी बताइएको छ

    • लुका ४:२२​—येसुको दयालु र मनमोहक वचन सुनेर मानिसहरू छक्क परे

नम्रता; मर्यादा

“नम्रता” हेर्नुहोस्‌

निरन्तर प्रार्थना

भज १४१:१, २; रोमी १२:१२; कल ४:२; १थि ५:१७; १प ४:७

“प्रार्थना” पनि हेर्नुहोस्‌

निष्पक्षता

“निष्पक्षता” हेर्नुहोस्‌

परमेश्‍वरको भक्‍ति गर्नु

१ति ६:६; २प २:९; ३:११

१ति ५:४; २ति ३:१२ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे १०:१-७​—यहोवाले कर्निलियस अन्यजाति भए तापनि प्रार्थना गर्ने, भक्‍तालु, उहाँको भय मान्‍ने र उदार व्यक्‍ति रहेछन्‌ भनेर याद गर्नुभयो

    • १ति ३:१६​—येसुले परमेश्‍वरको भक्‍ति गर्ने सन्दर्भमा सर्वोत्कृष्ट उदाहरण बसाल्नुभयो

पवित्र शक्‍तिको फल

“पवित्र शक्‍तिको फल” हेर्नुहोस्‌

भलाइ

१को १०:२४; फिलि २:४; १थि ५:१४, १५

मेहनत गर्नु; तनमनको सेवा चढाउनु

“काम” हेर्नुहोस्‌

यहोवाको भय मान्‍नु

अयु २८:२८; भज ३३:८; हित १:७

भज १११:१० पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • नहे ५:१४-१९​—यहोवाको भय मान्‍ने राज्यपाल नहेम्याहले अरू राज्यपालले जस्तो परमेश्‍वरका सेवकहरूबाट नाजायज फाइदा उठाएनन्‌

    • हिब्रू ५:७, ८​—येसुले परमेश्‍वरको भय मान्‍ने सन्दर्भमा उत्कृष्ट उदाहरण बसाल्नुभयो

यहोवामा भरोसा गर्नु

“यहोवामा भरोसा” हेर्नुहोस्‌

वफादारी

“वफादारी” हेर्नुहोस्‌

व्यवस्थित

गला ५:२५; १ति ३:२

फिलि ३:१६ पनि हेर्नुहोस्‌

सत्यता

“इमानदारी” हेर्नुहोस्‌

सत्यनिष्ठा

“सत्यनिष्ठा” हेर्नुहोस्‌

सन्तुलित आनीबानी

१ति ३:२, ११; ति २:२

हित २३:१-३; २५:१६ पनि हेर्नुहोस्‌

सन्तुष्टि

“सन्तुष्टि” हेर्नुहोस्‌

सबै कुरामा विश्‍वासयोग्य

लुका १६:१०

उत्प ६:२२; प्रस्थ ४०:१६ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • दा १:३-५, ८-२०​—भविष्यवक्‍ता दानिएल र उनका तीन साथीले मोसाको व्यवस्थाले निषेध गरेको खानेकुरा नखाने दृढ अडान लिए

    • लुका २१:१-४​—येसुले थोरै मोलका दुई साना सिक्का अनुदान दिएकी विधवाको बलियो विश्‍वासको प्रशंसा गर्नुभयो

सहनशीलता; लगनशीलता; स्थिरता

मत्ति २४:१३; लुका २१:१९; १को १५:५८; गला ६:९; हिब्रू १०:३६

रोमी १२:१२; १ति ४:१६; प्रका २:२, ३ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • हिब्रू १२:१-३​—प्रेषित पावलले येसुको उदाहरण चलाएर ख्रिष्टियनहरूलाई सहनशील हुन प्रोत्साहन दिए

    • या ५:१०, ११​—याकुबले अय्युबको सहनशीलता र तिनले यहोवाबाट पाएको आशिष्‌बारे बताए

साहस

“साहस” हेर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने