प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 अक्टोबर पृ. ३
  • ईश्‍वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवा—२०१४
हाम्रो राज्य सेवा—२०१४
km14 अक्टोबर पृ. ३

ईश्‍वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू अक्टोबर २७, २०१४ मा सुरु हुने हप्ताको ईश्‍वरतान्त्रिक सेवा स्कुलमा छलफल गरिनेछ।

  1. गन्ती २१:५ अनुसार इस्राएलीहरूले किन परमेश्‍वर र मोशा विरुद्ध गनगन गरे? यो विवरणबाट हामी कस्तो चेतावनी पाउँछौं? [सेप्टे. १, w९९ ८/१५ पृ. २५-२७]

  2. यहोवा किन बिलामसँग रिसाउनुभयो? (गन्ती २२:२०-२२) [सेप्टे. ८, w०४ ८/१ पृ. २७ अनु. ३]

  3. गन्ती २५:११ बाट पीनहासको मनोवृत्तिबारे हामी के बुझ्न सक्छौं र हामी कसरी तिनको अनुकरण गर्न सक्छौं? [सेप्टे. ८, w०४ ८/१ पृ. २७ अनु. ५]

  4. कुन-कुन तरिकामा मोशाले नम्रता देखाउने सन्दर्भमा हाम्रो निम्ति उत्कृष्ट उदाहरण बसाले? (गन्ती २७:५, १५-१८) [सेप्टे. १५, w१३ ४/१ पृ. ५]

  5. विरोध आए तापनि त्रुटिपूर्ण मानिसहरू परमेश्‍वरको मार्गमा हिंडिरहन सक्छन्‌ भनेर यहोशू र कालेबले कसरी प्रमाणित गरे? (गन्ती ३२:१२) [सेप्टे. २२, w९३ ११/१ पृ. २५ अनु. १३]

  6. विवाह गर्ने सन्दर्भमा अविवाहित ख्रीष्टियनहरूले सलोफादका आज्ञाकारी छोरीहरूबाट के पाठ सिक्न सक्छन्‌? (गन्ती ३६:१०-१२) [सेप्टे. २९, w०८ २/१ पृ. १० अनु. १०]

  7. गनगन गर्ने बानी र नकारात्मक बोलीका कारण इस्राएलीहरूले कस्तो परिणाम भोग्नुपऱ्‍यो र यस विवरणबाट हामी के पाठ सिक्न सक्छौं? (व्यव. १:२६-२८, ३४, ३५) [अक्टो. ६, w१३ ८/१५ पृ. ११ अनु. ७]

  8. प्रतिज्ञा गरिएको देशमा यहोवाको आशिष्‌ पाउन र सुखी रहन इस्राएलीहरूले कस्ता दुई किसिमको जिम्मेवारी पूरा गर्नुपर्थ्यो? (व्यव. ४:९) [अक्टो. १३, w०६ ६/१ पृ. २९ अनु. १५]

  9. उजाड-स्थानको यात्राको दौडान कुन अर्थमा इस्राएलीहरूको लुगा फाटेन र तिनीहरूको खुट्टा सुन्‍निएन? (व्यव. ८:३, ४) [अक्टो. २०, w०४ ९/१५ पृ. २६ अनु. १]

  10. यहोवामै “लीन भइरहनू” भनेर इस्राएलीहरूलाई दिइएको आज्ञा हामी कसरी पालन गर्न सक्छौं? (व्यव. १३:४, ६-९) [अक्टो. २७, w०२ १०/१५ पृ. १६ अनु. १४]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने