अक्टोबर २७ को हप्ताको तालिका
अक्टोबर २७ मा सुरु हुने हप्ता
गीत ५ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. १५ अनु. १-७, पृष्ठ १३२ मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: व्यवस्था ११-१३ (१० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति (२० मि.)
सेवा सभा:
१५ मि: “जोडतोडले प्रचार गर्ने मनोभाव कसरी विकास गर्ने?” छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। एक जना प्रकाशकले प्रचारमा बाइबलले सिकाउँछ? किताब वा कुनै एउटा पर्चा प्रस्तुत गरेको प्रदर्शन देखाउनुहोस्।
१५ मि: जोडतोडका साथ प्रचार गर्न राम्रो तयारी गर्नुहोस्। छलफलका लागि केही प्रश्न सोध्दै प्रहरीधरहरा अगस्त १५, २०१४, पृष्ठ १४-१५, अनुच्छेद १४-२० मा आधारित भाषण दिनुहोस्। इलाकाका मानिसहरूलाई के-कस्ता विषयहरू वा प्रश्नहरूमा चासो लाग्छ, श्रोतालाई सोध्नुहोस्। प्रचारकार्यमा कसरी यी विषयहरूलाई समेट्न सक्छौं? दुई जना अग्रगामी वा एक दम्पतीले माथि दिइएको स्रोत सामग्री चलाउँदै इलाकाका मानिसहरूलाई आकर्षित गर्ने ढङ्गमा प्रस्तुति तयारी गरेको प्रदर्शन देखाउनुहोस्। प्रदर्शनमा कुन प्रकाशन चलाउने, त्यो तिनीहरू आफैले निर्णय गर्न सक्छन्।
गीत ९५ र प्रार्थना