-
प्रस्थान १९:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तिमीहरू मेरो लागि पुजारीहरूको राज्य र पवित्र जाति हुनेछौ।’+ तिमीले इस्राएलीहरूलाई भन्नुपर्ने कुरा यी नै हुन्।”
-
-
लेवी १९:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “इस्राएलीहरूको सारा समुदायलाई यसो भन, ‘तिमीहरू पवित्र होओ किनकि म तिमीहरूका परमेश्वर यहोवा पवित्र छु।+
-
-
१ थिस्सलोनिकी ४:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ किनकि परमेश्वरले हामीलाई अशुद्ध हुन होइन तर पवित्र हुन बोलाउनुभएको हो।+
-