-
२ इतिहास २०:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ यो सुनेर यहोसापात डराए र तिनले यहोवा परमेश्वरको खोजी गर्ने अठोट गरे।+ त्यसैले तिनले यहुदाका सबै मानिस उपवास बसून् भनी घोषणा गरे।
-
-
नहेम्याह ९:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ सातौँ महिनाको २४ औँ दिनमा इस्राएलीहरू एक ठाउँमा भेला भए। तिनीहरूले भाङ्ग्रा ओढे, शिरमा धुलो छरे र उपवास बसे।+
-