प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २७:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ कुनै विषयमा परमेश्‍वरको विचार बुझ्नुपऱ्‍यो भने तिनी पुजारी एलियाजारकहाँ आउनेछन्‌। अनि पुजारी एलियाजार तिनको तर्फबाट यहोवा परमेश्‍वरसामु जानेछन्‌ र ऊरीमको* सहायताले परमेश्‍वरको निर्णय पत्ता लगाउनेछन्‌।+ अनि उहाँले जे आदेश दिनुहुन्छ, सबैले त्यो पालन गर्नेछन्‌। यहोसु, तिनीसँग भएका सबै इस्राएली र पूरै समुदायले त्यो आज्ञा पालन गर्नेछन्‌।”

  • १ समुएल ३०:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि दाउदले अहिमेलेकका छोरा पुजारी अबियातारलाई+ भने: “एपोद यहाँ ल्याउनुहोस्‌।”+ तब अबियातारले दाउदकहाँ एपोद ल्याए। ८ अनि दाउदले यहोवा परमेश्‍वरलाई सोधे:+ “म ती आक्रमणकारीहरूलाई खेद्‌न जाऊँ कि नजाऊँ? के मैले तिनीहरूलाई भेट्टाउनेछु?” उहाँले जवाफ दिनुभयो: “जाऊ, तिनीहरूलाई खेद। तिमीले तिनीहरूलाई पक्कै भेट्टाउनेछौ र तिम्रा सबै कुरा छुटाएर ल्याउनेछौ।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने