प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २२:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ दाउद त्यहाँबाट भागेर+ अदुल्लामको गुफामा पुगे र त्यहीँ लुकेर बसे।+ दाउदका दाजुभाइ अनि उनका बुबाको सम्पूर्ण घरानाले यसबारे थाह पाएपछि तिनीहरू दाउदलाई भेट्‌न त्यहाँ आए। २ दुःखकष्टमा परेका, ऋणमा डुबेका र आफ्नो जीवनदेखि असन्तुष्ट भएका मानिसहरू दाउदकहाँ आए र उनी तिनीहरूका नाइके भए। यसरी दाउदसित ४०० जति मानिस भए।

  • १ समुएल २५:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिनीहरूको कुरा सुन्‍नेबित्तिकै दाउदले भने: “तिमीहरू सबै आ-आफ्नो तरबार भिर!”+ त्यसैले तिनीहरू सबैले तरबार भिरे। दाउदले पनि आफ्नो तरबार भिरे। लगभग ४०० जना मानिस दाउदसँगै गए अनि २०० जनाचाहिँ सामान कुर्न त्यहीँ बसे।

  • १ समुएल ३०:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसैले दाउद आफ्ना ६०० मानिस+ लिएर तुरुन्तै निस्के। उनीहरू बेसोर वादीसम्म* पुगेपछि केही मानिस त्यहीँ बसे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने