२५ यस दौडान हिजकियाहले लेवीहरूलाई यहोवा परमेश्वरको भवनमा झ्याली, तारे बाजा र वीणा+ लिएर खडा रहन आदेश दिए। तिनले ती लेवीहरूलाई दाउद,+ राजाका दर्शी गाद+ अनि भविष्यवक्ता नातानले+ ठहराएको नियमअनुसारै खडा रहन आदेश दिए। किनकि यहोवा परमेश्वरले आफ्ना भविष्यवक्ताहरूमार्फत यही आज्ञा दिनुभएको थियो।