प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसैले म फेरि यी मानिसहरूमाझ छक्कलाग्दो काम गर्नेछु,+

      एकपछि अर्को छक्कलाग्दो काम।

      तिनीहरूमाझ भएका बुद्धिमान्‌हरूको बुद्धि नष्ट हुनेछ

      अनि समझदारहरूको समझ बिलाएर जानेछ।”+

  • यसैया ४४:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ झूटा भविष्यवाणी गर्नेहरूको कुरा म झूटो साबित गरिदिनेछु।

      जोखना हेर्नेहरूलाई म मूर्ख ठहराउनेछु;+

      बुद्धिमान्‌ भनाउँदाहरूलाई अलमलमा पारिदिनेछु

      र तिनीहरूको ज्ञानलाई मूर्खतामा बदल्नेछु।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने