-
१ समुएल २४:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ बाटोमा जाँदै गर्दा साउल ढुङ्गाले बनाइएको भेडीगोठहरू भएको ठाउँमा आइपुगे। त्यहाँ एउटा गुफा पनि थियो। साउल दिसापिसाब गर्न त्यस गुफाभित्र पसे। त्यतिबेला दाउद र उनका मानिसहरू पनि त्यही गुफाको अर्को कुनामा लुकेर बसिरहेका थिए।+
-