-
१ समुएल ३०:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ आफ्ना छोराछोरी गुमाउनुपरेकोले दाउदका मानिसहरू अत्यन्तै दुःखी भएका थिए। त्यसैले उनीहरू दाउदलाई ढुङ्गाले हानेर मार्ने कुरा गर्दै थिए। यो सुनेर दाउद असाध्यै निराश भए। तर उनले आफ्ना परमेश्वर यहोवाबाट बल पाए।+
-
-
भजन ६२:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६२ निश्चय नै म चुपचाप परमेश्वरको बाटो हेर्छु।
मेरो उद्धार उहाँबाटै आउँछ।+
-