यसैया ४२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ हेर! मेरो सेवक,+ जसलाई मैले साथ दिएको छु;मैले रोजेको व्यक्ति,+ जसलाई मैले स्विकारेको छु।+मैले तिनीमाथि आफ्नो पवित्र शक्ति खन्याएको छु।+न्याय के हो भनेर तिनले जातिजातिका मानिसहरूलाई देखाउनेछन्।+ यसैया ६१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद फिलिप्पी २:५-७ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ ख्रिष्ट येसुमा भएको यस्तो मनोभाव तिमीहरूले पनि राख:+ ६ परमेश्वरको प्रतिरूपमा भएर पनि+ उहाँले अख्तियार हडप्ने अर्थात् परमेश्वरको बराबरीमा पुग्ने सोचाइ कहिल्यै राख्नुभएन।+ ७ बरु उहाँले आफूलाई रित्याउनुभयो अनि दासजस्तो भएर+ मानिसको रूपमा जन्मनुभयो।+
४२ हेर! मेरो सेवक,+ जसलाई मैले साथ दिएको छु;मैले रोजेको व्यक्ति,+ जसलाई मैले स्विकारेको छु।+मैले तिनीमाथि आफ्नो पवित्र शक्ति खन्याएको छु।+न्याय के हो भनेर तिनले जातिजातिका मानिसहरूलाई देखाउनेछन्।+
५ ख्रिष्ट येसुमा भएको यस्तो मनोभाव तिमीहरूले पनि राख:+ ६ परमेश्वरको प्रतिरूपमा भएर पनि+ उहाँले अख्तियार हडप्ने अर्थात् परमेश्वरको बराबरीमा पुग्ने सोचाइ कहिल्यै राख्नुभएन।+ ७ बरु उहाँले आफूलाई रित्याउनुभयो अनि दासजस्तो भएर+ मानिसको रूपमा जन्मनुभयो।+