इजकिएल ३०:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ म नाइल नदीका नहरहरूलाई+ सुकाइदिनेछु र मिश्रलाई दुष्टहरूको हातमा बेचिदिनेछु। त्यो देश र त्यसमा भएका सबै कुरा विदेशीको हातबाट उजाड हुनेछन्।+ म यहोवाले नै यसो भनेको हुँ।’ जकरिया १०:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ समुद्रले तिनीहरूको बाटो छेक्दा म त्यहाँबाट जानेछु र त्यसको छाललाई हिर्काउनेछु;+ नाइल नदीले तिनीहरूलाई रोक्दा म त्यसको पानीलाई सुकाइदिनेछु। अस्सेरियाको घमन्ड तोडिनेछ। अनि मिश्रको राजदण्ड त्यसबाट खोसिनेछ।+
१२ म नाइल नदीका नहरहरूलाई+ सुकाइदिनेछु र मिश्रलाई दुष्टहरूको हातमा बेचिदिनेछु। त्यो देश र त्यसमा भएका सबै कुरा विदेशीको हातबाट उजाड हुनेछन्।+ म यहोवाले नै यसो भनेको हुँ।’
११ समुद्रले तिनीहरूको बाटो छेक्दा म त्यहाँबाट जानेछु र त्यसको छाललाई हिर्काउनेछु;+ नाइल नदीले तिनीहरूलाई रोक्दा म त्यसको पानीलाई सुकाइदिनेछु। अस्सेरियाको घमन्ड तोडिनेछ। अनि मिश्रको राजदण्ड त्यसबाट खोसिनेछ।+