प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ४०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि तिनी पूर्वतिर फर्केको प्रवेशद्वारतिर गए+ र त्यसका खुट्‌किलाहरू चढे। तिनले त्यहाँको सँघार नापे। त्यसको चौडाइ एक टाँगो थियो। अनि अर्को सँघारको चौडाइ पनि एक टाँगो नै थियो।

  • इजकिएल ४२:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ भित्री चोकको सबै ठाउँ नापिसकेपछि तिनले मलाई पूर्वपट्टिको प्रवेशद्वारबाट बाहिर लगे+ र पूरै ठाउँ नापे।

  • इजकिएल ४४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ फेरि तिनले मलाई बाहिरी चोकको पूर्वपट्टि फर्केको प्रवेशद्वारतिर लगे।+ त्यो बन्द थियो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने