प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ४०:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० पूर्वपट्टिको यो प्रवेशद्वारमा दुवैपट्टि पहरेदारहरूका लागि तीन-तीन वटा चौकी थिए। ती सबै एउटै नापका थिए। दुवैपट्टिका चौकीहरूबीचको खम्बा पनि एउटै नापका थिए।

  • इजकिएल ४३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ त्यसपछि तिनले मलाई पूर्वपट्टि फर्केको प्रवेशद्वारमा लगे।+

  • इजकिएल ४३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ अनि यहोवाको महिमा पूर्वपट्टि फर्केको प्रवेशद्वारबाट मन्दिरभित्र पस्यो।+

  • इजकिएल ४६:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘भित्री चोकको पूर्वपट्टि फर्केको प्रवेशद्वार+ हप्ताको छ दिन+ बन्द रहनेछ।+ तर विश्रामदिन* र औँसीको दिन भने त्यो खुला रहनेछ। २ कुलनायक त्यस प्रवेशद्वारको मुखमा भएको दलानतिरबाट आउनेछन्‌+ र प्रवेशद्वारको चौकोसनेर उभिनेछन्‌। तिनले ल्याएको अग्निभेटी र मेलबलि पुजारीहरूले वेदीमा चढाउनेछन्‌। कुलनायक भने प्रवेशद्वारको सँघारमै रहनेछन्‌ र तिनले त्यहीँबाट दण्डवत्‌ गर्नेछन्‌। त्यसपछि तिनी फर्कनेछन्‌। तर प्रवेशद्वार भने बेलुकीसम्म खुल्लै रहनेछ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने