१ राजा २:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ त्यसपछि राजाले योआबको ठाउँमा यहोयादाका छोरा बेनायाहलाई सेनापति नियुक्त गरे+ अनि अबियातारको ठाउँमा सादोकलाई पुजारी नियुक्त गरे।+ इजकिएल ४०:४६ पवित्र बाइबल नयाँ संसार अनुवाद ४६ उत्तरपट्टि फर्केको भोजनकक्षचाहिँ वेदीमा सेवा गर्ने जिम्मा पाएका पुजारीहरूको लागि हो।+ ती पुजारीहरू लेविको कुलको सादोकका सन्तान हुन्।+ तिनीहरू यहोवासामु उपस्थित भएर उहाँको सेवा गर्न खटाइएका लेवीहरू हुन्।”+
३५ त्यसपछि राजाले योआबको ठाउँमा यहोयादाका छोरा बेनायाहलाई सेनापति नियुक्त गरे+ अनि अबियातारको ठाउँमा सादोकलाई पुजारी नियुक्त गरे।+
४६ उत्तरपट्टि फर्केको भोजनकक्षचाहिँ वेदीमा सेवा गर्ने जिम्मा पाएका पुजारीहरूको लागि हो।+ ती पुजारीहरू लेविको कुलको सादोकका सन्तान हुन्।+ तिनीहरू यहोवासामु उपस्थित भएर उहाँको सेवा गर्न खटाइएका लेवीहरू हुन्।”+