इजकिएल ४०:४६ पवित्र बाइबल नयाँ संसार अनुवाद ४६ उत्तरपट्टि फर्केको भोजनकक्षचाहिँ वेदीमा सेवा गर्ने जिम्मा पाएका पुजारीहरूको लागि हो।+ ती पुजारीहरू लेविको कुलको सादोकका सन्तान हुन्।+ तिनीहरू यहोवासामु उपस्थित भएर उहाँको सेवा गर्न खटाइएका लेवीहरू हुन्।”+
४६ उत्तरपट्टि फर्केको भोजनकक्षचाहिँ वेदीमा सेवा गर्ने जिम्मा पाएका पुजारीहरूको लागि हो।+ ती पुजारीहरू लेविको कुलको सादोकका सन्तान हुन्।+ तिनीहरू यहोवासामु उपस्थित भएर उहाँको सेवा गर्न खटाइएका लेवीहरू हुन्।”+