-
इजकिएल ४५:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ विभिन्न चाडमा,+ औँसीहरूमा, विश्रामदिनहरूमा*+ र इस्राएलको घरानाको लागि तोकिएका सबै चाडमा+ कुलनायकले अग्निभेटी,+ अन्नभेटी+ र मद्यभेटीको लागि चाहिने सम्पूर्ण कुरा जुटाउनुपर्छ। इस्राएलको घरानाको निम्ति प्रायश्चित गर्न सकियोस् भनेर पापभेटी, अन्नभेटी, अग्निभेटी र मेलबलिको लागि आवश्यक प्रबन्ध मिलाउने जिम्मेवारी कुलनायकको हुनेछ।’
-