प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १७:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर यहुदाका मानिसहरूले समेत आफ्ना परमेश्‍वर यहोवाका आज्ञाहरू पालन गरेनन्‌।+ उनीहरू पनि इस्राएलीहरूले अपनाएका रीतिथितिको पछि लागे।+ २० यहोवा परमेश्‍वरले इस्राएलका सबै सन्तानलाई त्याग्नुभयो। उहाँले तिनीहरूको अपमान गर्नुभयो र तिनीहरूलाई लुटेराहरूको हातमा सुम्पिदिनुभयो। उहाँले तिनीहरूलाई आफ्नो सामनेबाट नहटाउन्जेल त्यसो गरिरहनुभयो।

  • इजकिएल २३:३०, ३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तैँले यी सब भोग्नुपर्नेछ किनकि तैँले जातिजातिका मानिसहरूलाई वेश्‍याले जस्तै पछ्याइस्‌+ र तिनीहरूका घिनलाग्दा मूर्तिहरूद्वारा आफैलाई बिटुलो पारिस्‌।+ ३१ तँ आफ्नी दिदीकै बाटोमा लागिस्‌।+ त्यसैले म तेरी दिदीको कचौरा तेरो हातमा थमाइदिनेछु।’+

  • आमोस २:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ यहोवा यसो भन्‍नुहुन्छ,

      ‘यहुदाले+ तीन पटक होइन तर चार-चार पटक विद्रोह गरेकोले म सजाय दिनदेखि पछि हट्‌नेछैनँ

      किनकि तिनीहरूले यहोवाको व्यवस्थालाई* तिरस्कार गरे,

      तिनीहरूले उहाँका नियमहरू पालन गरेनन्‌+

      अनि जुन झूटहरूको पछि तिनीहरूका पुर्खाहरू हिँडेका थिए, तिनीहरू पनि ती नै झूटहरूको बहकाउमा परे।+

       ५ त्यसैले म यहुदामा आगो पठाउनेछु

      अनि त्यसले यरुसलेमका बलिया किल्लाहरूलाई भस्म गरिदिनेछ।’+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने