-
प्रकाश ११:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ त्यसपछि स्वर्गमा भएको परमेश्वरको मन्दिर खोलियो र उहाँको करारको सन्दुक त्यहाँ देखियो।+ तब बिजुलीहरू चम्के, आवाजहरू सुनिए, मेघहरू गर्जिए, भूकम्प गयो अनि ठूलठूलो असिना पऱ्यो।
-