भजनसङ्ग्रह
११४ जब इस्राएल मिश्रबाट निस्कियो,+
जब याकुबको घराना विदेशी भाषा बोल्ने मानिसहरूको बीचबाट निस्कियो,
४ पहाडहरू थुमाजस्तै+
अनि डाँडाहरू पाठाजस्तै उफ्रिन थाले।
६ ए पहाडहरू, तिमीहरू किन थुमाजस्तै उफ्रन थाल्यौ?
ए डाँडाहरू, तिमीहरू किन पाठाजस्तै उफ्रन थाल्यौ?
७ ए धर्ती, प्रभुको कारण थरथर काँप्,
याकुबका परमेश्वरको कारण काँप्,+
८ जसले चट्टानलाई नर्कटको पोखरीमा परिणत गर्नुहुन्छ
र चट्टानबाट पानीको मूल फुटाउनुहुन्छ।+