-
उत्पत्ति ३७:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ युसुफ आउँदै गरेको दाइहरूले टाढैबाट देखे र उनी तिनीहरूकहाँ पुग्नुअघि नै तिनीहरूले उनलाई मार्ने योजना बनाए।
-
-
उत्पत्ति ४२:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ उनीहरूले आपसमा भने: “हामीले भाइलाई गरेको नराम्रो व्यवहारको नतिजा भोगिरहेका हौँ।+ त्यसले रोइकराइ गरेर हामीसित बिन्तीभाउ गर्दा पनि हामीले त्यसलाई रतीभर दया देखाएनौँ। त्यसैले हामीमाथि यो विपत्ति आइलागेको हो।”
-
-
भजन १०५:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ उहाँले तिनीहरूभन्दा अघि एक जना मानिस पठाउनुभयो,
युसुफलाई पठाउनुभयो, जसलाई दास हुनको लागि बेचिएको थियो।+
-