प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २८:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यो पोसाक निपुण व्यक्‍तिहरूलाई बनाउन लगाउनू, जसलाई मैले बुद्धिले परिपूर्ण पारेको छु।+ हारुन पुजारीको रूपमा मेरो सेवा गर्न नियुक्‍त भएका व्यक्‍ति हुन्‌ भनेर चिनाउने पोसाक तिनीहरूले बनाऊन्‌।

  • प्रस्थान ३१:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ साथै तिनलाई सघाउन मैले दानको कुलको अहिसामाकको छोरा ओहोलिआबलाई नियुक्‍त गरेको छु।+ अनि सिपालु कालिगडहरूलाई म अझ बुद्धिमान्‌ बनाउनेछु र मैले दिएको आज्ञाबमोजिम तिनीहरूले यी सबै कुरा बनाउनेछन्‌:+

  • प्रस्थान ३६:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अनि सबै सिपालु कामदारले+ वासस्थानको*+ लागि बाटिएको उच्च कोटीको मलमल,* निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो प्रयोग गरिएको १० वटा कपडा बनाए। अनि तिनले* ती कपडाहरूमा बुट्टा भरेर करूबहरूको* चित्र बनाए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने