-
प्रस्थान ३०:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ डन्डीहरू बबुल काठको बनाउनू र त्यसलाई सुनले मोहोर्नू।
-
-
प्रस्थान ३६:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ अनि तिनले यी पर्दाहरूका लागि बबुल काठका चार वटा खामा बनाए र त्यसलाई सुनले मोहोरे। साथै सुनका अङ्कुसेहरू र चाँदीका चार वटा चूलघर पनि बनाए।
-