प्रस्थान ३७:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिनले सन्दुकको लागि निखुर सुनको ढकनी बनाए;+ त्यसको लम्बाइ साढे दुई हात र चौडाइ साढे एक हात थियो।+ १ इतिहास २८:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ त्यसपछि दाउदले आफ्नो छोरा सुलेमानलाई मन्दिरको दलान,+ त्यसका कोठाहरू, भण्डारहरू, कौसीका कोठाहरू, भित्री कोठाहरू र प्रायश्चितको ढकनीको भवनको*+ नक्सा दिए।+
११ त्यसपछि दाउदले आफ्नो छोरा सुलेमानलाई मन्दिरको दलान,+ त्यसका कोठाहरू, भण्डारहरू, कौसीका कोठाहरू, भित्री कोठाहरू र प्रायश्चितको ढकनीको भवनको*+ नक्सा दिए।+