-
उत्पत्ति २८:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तब याकुब निद्राबाट झल्याँस्स ब्युँझे र तिनले भने: “ओहो! यस ठाउँमा यहोवा परमेश्वर हुनुहुँदो रहेछ र मलाई यो कुरा थाहै थिएन।”
-
-
यर्मिया ३२:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तपाईँले मिश्रमा आश्चर्यलाग्दा चिन्हहरू देखाउनुभयो र चमत्कारहरू गर्नुभयो। ती आजका दिनसम्म पनि मानिसहरूले बिर्सेका छैनन्। यसरी इस्राएलीहरूमाझ र सारा मानिसजातिमाझ तपाईँले आफ्नो नाम राख्नुभयो+ र त्यो आजसम्म पनि कायमै छ।
-