प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यसकारण इस्राएलीहरूलाई जबरजस्ती काममा जोताउन उनीहरूले नाइकेहरू नियुक्‍त गरे।+ अनि ती नाइकेहरूले इस्राएलीहरूलाई फारोको* अन्‍न र सरसामान जम्मा गर्न गोदामहरू भएका सहरहरू बनाउन लगाए। ती सहरहरूको नाम पिथोम र रामसेस थियो।+

  • प्रस्थान ३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “मिश्रमा मेरो प्रजाको दुःख मैले देखेको छु। मिश्रीहरूको थिचोमिचोमा परेका मेरो प्रजाको चीत्कार मैले सुनेको छु। तिनीहरूले भोगिरहेको पीडा मलाई राम्ररी थाह छ।+

  • प्रेषित ७:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ “मोसा ४० वर्षको भएपछि तिनले आफ्ना भाइहरू अर्थात्‌ इस्राएलका सन्तानलाई भेट्‌न जाने विचार* गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने