प्रस्थान ३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ म तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटाएर+ कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी अनि यबुसीहरूको देशमा पुऱ्याउन तल ओर्लनेछु।+ त्यो देश राम्रो र ठूलो छ अनि त्यहाँ दूध र मह बग्छ।+ प्रस्थान ३४:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ “आज म तिमीहरूलाई जुन आज्ञा दिँदै छु, त्यो ध्यान दिएर सुन।+ म तिमीहरूको माझबाट एमोरी, कनानी, हित्ती, परिज्जी, हिव्वी र यबुसीहरूलाई धपाउँदै छु।+
८ म तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटाएर+ कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी अनि यबुसीहरूको देशमा पुऱ्याउन तल ओर्लनेछु।+ त्यो देश राम्रो र ठूलो छ अनि त्यहाँ दूध र मह बग्छ।+
११ “आज म तिमीहरूलाई जुन आज्ञा दिँदै छु, त्यो ध्यान दिएर सुन।+ म तिमीहरूको माझबाट एमोरी, कनानी, हित्ती, परिज्जी, हिव्वी र यबुसीहरूलाई धपाउँदै छु।+