प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३९:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम इस्राएलीहरूले सबै काम पूरा गरे।+

  • गन्ती ८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ पानसको बनौट यस्तो थियो: पानसको डन्डादेखि फूलसम्मको सम्पूर्ण भाग सुनलाई घनले पिटेर बनाइएको थियो।+ यहोवा परमेश्‍वरले मोसालाई दर्शनमा* देखाउनुभएको नमुनाअनुसारै पानस बनाइएको थियो।+

  • प्रेषित ७:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ “निर्जनभूमिमा हाम्रा पुर्खाहरूसित साक्षीको पाल थियो, जुन आफूले देखेको नमुनाअनुसारै बनाउनू+ भनेर मोसासित कुरा गर्दा परमेश्‍वरले आदेश दिनुभएको थियो।

  • हिब्रू ८:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ पवित्र सेवा चढाइरहेका ती पुजारीहरू स्वर्गका कुराहरूको नमुना र छाया हुन्‌;+ जस्तो कि मोसाले पनि पाल बनाउन लाग्दा परमेश्‍वरबाट यस्तो आज्ञा पाएका थिए: “हेर, मैले तिमीलाई डाँडामा देखाएको नमुनाअनुसारै तिमीले यी सबै दुरुस्त बनाउनू।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने