प्रस्थान २३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ साथै तिमीहरूले आफ्नो परिश्रमको फल अर्थात् आफ्नो उब्जनीको पहिलो फल चढाएर कटनीको चाड* मनाउनू+ अनि वर्षको अन्तमा आफ्नो परिश्रमको फल बटुल्दा बाली भित्र्याउने चाड* मनाउनू।+ लेवी २३:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ “इस्राएलीहरूलाई यसो भन्नू, ‘सातौँ महिनाको १५ औँ दिन यहोवा परमेश्वरको निम्ति झुप्रोबासको चाड* मनाउनू। यो चाड सात दिनसम्म मनाउनू।+
१६ साथै तिमीहरूले आफ्नो परिश्रमको फल अर्थात् आफ्नो उब्जनीको पहिलो फल चढाएर कटनीको चाड* मनाउनू+ अनि वर्षको अन्तमा आफ्नो परिश्रमको फल बटुल्दा बाली भित्र्याउने चाड* मनाउनू।+
३४ “इस्राएलीहरूलाई यसो भन्नू, ‘सातौँ महिनाको १५ औँ दिन यहोवा परमेश्वरको निम्ति झुप्रोबासको चाड* मनाउनू। यो चाड सात दिनसम्म मनाउनू।+