प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २८:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ “‘उब्जनीको पहिलो फल चढाउने दिन+ अर्थात्‌ कटनीको चाड* मनाउने दिन+ यहोवा परमेश्‍वरलाई नयाँ अन्‍नभेटी चढाउँदा एउटा पवित्र सभा राख्नू।+ त्यो दिन कुनै गाह्रो काम नगर्नू।+

  • व्यवस्था १६:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “तिमीहरूले सात हप्ता गन्‍नू; बाली काट्‌न सुरु गरेको दिनदेखि सात हप्ता गन्‍न थाल्नू।+ १० सात हप्ता बितेपछि तिमीहरूले आफ्ना परमेश्‍वर यहोवाको लागि हप्ताहरूको चाड* मनाउनू।+ यहोवा परमेश्‍वरले तिमीहरूलाई जति आशिष्‌ दिनुहुन्छ, त्यसैको आधारमा तिमीहरूले स्वैच्छिकभेटी चढाउनू।+

  • प्रेषित २:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ पेन्तिकोसको* चाडको+ दिनमा तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने