प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “तिमीले वासस्थानको* वरिपरि चोक बनाउनू।+ चोकलाई चारैतिर बार्न बाटिएको उच्च कोटीको मलमलको* पाल बनाउनू। दक्षिण मोहडाको पालको लम्बाइ १०० हात होस्‌।+

  • लेवी ६:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “‘अन्‍नभेटीको नियम यो हो:+ हारुनका छोराहरूले यहोवा परमेश्‍वरसामु वेदीअगाडि अन्‍नभेटी चढाऊन्‌।

  • लेवी ६:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अन्‍नभेटीको बाँकी भागचाहिँ हारुन र तिनका छोराहरूको होस्‌।+ तिनीहरूले यसमा खमिर* नहाली रोटी बनाऊन्‌ र पवित्र ठाउँमा बसेर खाऊन्‌; तिनीहरूले भेट हुने पालको* चोकमा यो खाऊन्‌।+

  • इजकिएल ४२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसपछि तिनले मलाई यसो भने: “खाली ठाउँनजिकै पर्ने उत्तरपट्टि र दक्षिणपट्टि भएका भोजनकक्षहरू+ पवित्र ठाउँ हुन्‌। त्यहाँ यहोवासामु उपस्थित हुने पुजारीहरूले अतिपवित्र भेटी खान्छन्‌।+ त्यहाँ तिनीहरू अन्‍नभेटी, पापभेटी र दोषभेटीजस्ता अतिपवित्र भेटी राख्छन्‌ किनकि त्यो ठाउँ पवित्र छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने