लेवी ८:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ त्यसपछि मोसाले ह्याकुला लिए र डोलाउने भेटीको रूपमा यहोवा परमेश्वरसामु डोलाए।+ यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिमै पुजारी नियुक्त गर्दा चढाइएको थुमाको यो भाग मोसाको भयो।+
२९ त्यसपछि मोसाले ह्याकुला लिए र डोलाउने भेटीको रूपमा यहोवा परमेश्वरसामु डोलाए।+ यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिमै पुजारी नियुक्त गर्दा चढाइएको थुमाको यो भाग मोसाको भयो।+