-
प्रस्थान २९:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ तिमीले हरेक दिन पापको प्रायश्चितका लागि बहर काटेर पापभेटी चढाउनू; यसरी प्रायश्चितको बलि चढाएर वेदीको पाप हटाउनू र त्यसलाई शुद्ध पार्नू अनि वेदीलाई चोख्याउन अभिषेक गर्नू।+
-