लेवी २:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “‘यदि कसैले यहोवा परमेश्वरको निम्ति अन्नभेटी ल्याउन चाहन्छ भने+ त्यो मसिनो पीठोको होस्। उसले त्यसमा तेल खन्याओस् र त्यसमाथि सेतो धूप* छर्कोस्।+ लेवी २:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ “‘यहोवा परमेश्वरलाई खमिर* भएको अन्नभेटी नचढाउनू+ किनकि यहोवा परमेश्वरको निम्ति आगोमा चढाउने भेटीमा खमिरा पीठो* अथवा मह* हुनु हुँदैन। लेवी २:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ “‘तिमीहरूका सबै अन्नभेटीमा नुन हाल्नू; अन्नभेटी चढाउँदा नुन हाल्न नबिर्सनू किनकि नुनले तिमीहरूलाई परमेश्वरको करारको सम्झना गराउनेछ। तिमीहरूको सबै भेटीमा नुन मिसाउनू।+
२ “‘यदि कसैले यहोवा परमेश्वरको निम्ति अन्नभेटी ल्याउन चाहन्छ भने+ त्यो मसिनो पीठोको होस्। उसले त्यसमा तेल खन्याओस् र त्यसमाथि सेतो धूप* छर्कोस्।+
११ “‘यहोवा परमेश्वरलाई खमिर* भएको अन्नभेटी नचढाउनू+ किनकि यहोवा परमेश्वरको निम्ति आगोमा चढाउने भेटीमा खमिरा पीठो* अथवा मह* हुनु हुँदैन।
१३ “‘तिमीहरूका सबै अन्नभेटीमा नुन हाल्नू; अन्नभेटी चढाउँदा नुन हाल्न नबिर्सनू किनकि नुनले तिमीहरूलाई परमेश्वरको करारको सम्झना गराउनेछ। तिमीहरूको सबै भेटीमा नुन मिसाउनू।+