-
लेवी २२:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तर पुजारीकी छोरी विधवा भइन् वा उनको सम्बन्धविच्छेद भयो अनि उनको कुनै सन्तान छैन र उनी बाल्यावस्थामा जस्तै आफ्नो बुबाको घरमा बस्न त्यहाँ फर्किन् भने उनले आफ्नो बुबाको भागबाट खान सक्छिन्+ तर पवित्र कुराहरू खाने अधिकार नभएको कसैले पनि ती कुराहरू नखाओस्।
-